भोटेकोशी विपद् अनुगमन गर्न विशेष समिति गठनको तयारी
ekantipur.com · Thu Sep 17 08:17:02 GMT 2026

भोटेकोशी विपद् अनुगमन गर्न विशेष समिति गठनको तयारी
रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारका कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)