बेलायत राष्ट्र टुक्रिँदै, भुटानभन्दा सानो देश बन्ने जोखिम
bishowkhabar.com · Thu Sep 17 08:21:15 GMT 2026

काठमाडौं– कार्डिफमा स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका नेताहरूबीचको बैठकले बेलायत (यूके) विभाजन हुन सक्ने चिन्ता बढाएको छ ।
तीनै क्षेत्रमा अहिले स्वतन्त्रता वा बदलावको पक्षधर दलहरू सत्तामा छन्– स्कटल्यान्डमा एसएनपी, वेल्समा प्लाइड कम्री र उत्तरी आयरल्यान्डमा सिन फेन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)