मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिसाको पुल

baahrakhari.com · Thu Sep 17 08:24:44 GMT 2026

इलामको सूर्योदय नगपालिका–८ स्थित पर्यटकीय क्षेत्र मानेडाँडामा निर्माणाधीन सिसाको पुल । पर्यटकका लागि संघीय सरकार र सूर्योदय नगरपालिकाको संयुक्त लगानीमा सात करोड ६१ लाख लागतमा जमिनबाट ६० मिटर उचाई र १२० मिटर लम्बाइको रहेको उक्त सिसाको पुल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको सूर्योदय नगरपालिकाले जनाएको छ । तस्बिरः रामकुमार लिम्बू/रासस

#पुल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)