मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काठमाडौँमा ‘स्टडी इन इन्डिया एक्स्पो’ आयोजना हुँदै

ratopati.com · Thu Aug 07 17:27:00 GMT 2025

काठमाडौँ । भारतमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षित गर्दै काठमाडौँमा ‘स्टडी इन इन्डिया एक्स्पो’ आयोजना हुने भएको छ।

अफेयर्स नेपाल प्रा.लि.को आयोजनामा साउन २३ र २४ गते (८–९ अगस्ट २०२५) द एभरेस्ट होटल, काठमाडौँमा दुई दिने शिक्षा मेला सञ्चालन हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)