प्रशिक्षक थोमस टुचेलको नाममा भ्रामक भनाइ भाइरल: घानाले 'कालो जादु' गरेको झुठो दाबी
barnanmedia.com · Thu Jun 25 09:05:35 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत इङ्ल्यान्ड र घानाबीचको खेल शून्य-शून्य (०-०) को बराबरीमा सकिएपछि इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले घानामाथि 'कालो जादु' (Black Magic) को आरोप लगाएको भन्दै सामाजिक सञ्जालमा एउटा ग्राफिक्स तीव्र रूपमा भाइरल भइरहेको छ। तर, तथ्य जाँच गर्दा यो दाबी पूर्ण रूपमा नक्कली, मनगढन्ते र भ्रामक पाइएको छ।
भाइरल पोस्टको दाबी:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)