महालक्ष्मी विकास बैंकले घरजग्गा तथा निर्माण प्रर्दशनीमा जनायो सहभागीता
clickmandu.com · Thu Sep 17 08:29:51 GMT 2026

काठमाडौं । आजदेखि असोज चार गतेसम्म भृकुटीमण्डपमा सञ्चालन भइरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घरजग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्ने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)