प्रधानमन्त्री राहत कोषमा एक हजार सहयोग गरेकाले पनि पाए एक लाखको उपहार
nepalpress.com · Thu Sep 17 08:25:29 GMT 2026

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ सहयोग गरेका एक व्यक्तिले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
बिहीबार आन्तरिक राजस्व विभागले घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेतामध्ये एक जनाले प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ सहयोग गरेका एक जनालाई एक लाख रुपैयाँ उपहार परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)