एमाले सांसदको चुनौती- एमालेले ग्यास लुकाएको देखाउनू
nepalpress.com · Thu Sep 17 08:30:14 GMT 2026

काठमाडौं । नेकपा एमालेकी सांसद यशुदा कुमारी बराल ग्यास अभावले जनता भोकै पर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ग्यासको व्यवस्थापनमा सरकारको ध्यान छ कि छैन ? भन्दै प्रश्न गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)