नवौं नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्दै महालक्ष्मी विकास बैंक
corporatenepal.com · Thu Sep 17 08:27:02 GMT 2026

काठमाडौं । आज असोज १ देखी ४ गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा सञ्चालन भईरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर/जग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)