रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ
khabarhub.com · Thu Sep 17 08:30:49 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा विपद्का लागि विदेशी दातृ निकाय तथा विभिन्न देशले पठाएका राहत सामग्री अलपत्र अवस्थामा रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विमानस्थलमा लत्ताकपडालगायत ठूलो परिमाणमा राहत सामग्री थन्किएको उल्लेख गर्दै सम्बन्धित क्षेत्रबाट माग नआएको भन्दै ती सामग्री वितरण नभएको जानकारी पाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)