देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की पनि सानेपा पुगे
lokaantar.com

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेता ज्ञानेन्द्रबहादुर कार्की पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिले पुराना केन्द्रीय सदस्यहरूलाई सम्बोधन गरेरै पत्र लेखेपछि कार्की सानेपा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)