मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महासंघको जिल्ला नगरको मतगणनामा विवाद बढ्दा तनावपूर्ण स्थिति

corporatenepal.com · Wed Apr 12 17:48:42 GMT 2023

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला तथा नगरतर्फको मतगणनामा राति विवाद बढ्दा तनावपूर्ण स्थिति बनेको छ ।

बदर मतको विषयलाई लिएर भएको विवादमा व्यवसायीहरुले विवाद सिर्जना गरी आरोपप्रत्यारोपमा उत्रिएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतगणनामा भएको विवाद मिलाउने प्रयास भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)