प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता
ratopati.com · Thu Sep 17 08:39:19 GMT 2026

काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधान सेनापति सिग्देलले बुधबार (भदौ ३१ गते) चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेट गरेका हुन् । भेटवार्ताका क्रममा आपसी हित एवं सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)