पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
khabarhub.com · Thu Sep 17 08:36:43 GMT 2026

पाल्पा – दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो ।
दुईरचार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरूले नाच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)