प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट
himalpress.com · Thu Sep 17 08:37:02 GMT 2026

काठमाडौँ- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटघाट गरे छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय (जंगीअड्डा) ले जारी गरेको विज्ञप्ति अनुसार बुधबार (भदौ ३१ गते) भएको उक्त भेटवार्ताका क्रममा दुई देशबीचको आपसी हित तथा सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)