ओली बचाउने पक्षमा बादल, हटाउन विष्णु र शंकर एक ढिक्का
bishowkhabar.com · Thu Sep 17 08:40:05 GMT 2026

काठमाडौं– नेकपा (एमाले)भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टी पुनर्गठनको विषयमा विवाद चर्किएका बेला भक्तपुरको गुन्डुस्थित ओली निवासमा नेताहरूबीच छलफल जारी छ ।
बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)