मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेविसंघ अध्यक्षमा कटुवाल नियुक्त

kathmandupati.com · Mon Jun 01 13:59:26 GMT 2026

काठमाण्डु – नेपाल विद्यार्थी संघको अध्यक्षमा करूणा कटुवाल नियुक्त भएका छन् ।

पार्टी सभापति गगनकुमार थापाले उनलाई पार्टीको विधानअनुसार सोमबार अध्यक्ष नियुक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)