नुवाकोटको विदुरमा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर
ratopati.com · Thu Sep 17 08:42:11 GMT 2026

नुवाकोट । विदुर नगरपालिका–१० स्वारा डाँडा सिंगालेमा बाढी प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाल मेडिकल एसोसिएसन, VDRC, AmeriCares र विदुर नगरपालिकाको सहकार्यमा सञ्चालित शिविरमा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी बेत्रावती हुँदै ल्याइएका १०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)