ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने
khabarhub.com · Thu Sep 17 08:43:57 GMT 2026

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भए ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन् ।
अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई लिएर ब्राजिल र अमेरिकाबीच तनाव बढिरहेका बेला लुलाले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ब्रासिलियामा आयोजित एक चुनावी कार्यक्रममा उनले महासभाका क्रममा ट्रम्पसँग कुराकानी गर्ने र ‘ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न’ आग्रह गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)