ओलीले बोलाए निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका सदस्य
setopati.com · Thu Sep 17 08:44:30 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गरेका छन्।
एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा भएको छलफलमा कार्यदलका तर्फबाट तयार भएका प्रतिवेदनलाई एउटै बनाउने विषयमा छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)