मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तेह्रथुमको लालीगराँस–५ मा स्वतन्त्रको प्यानल नै विजयी

ekantipur.com · Sun May 15 18:42:11 GMT 2022

तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका ५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार महेन्द्र लिम्बुको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका लिम्बू ५ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र कार्कीले ५ सय ५२ मत प्राप्त गरे । कार्की निवर्तमान वडा अध्यक्ष हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)