जैमिनी बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
gorkhapatraonline.com · Mon Jun 01 14:02:24 GMT 2026

बागलुङको जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागलुङका दश स्थानीय तहमध्ये जैमिनी तेस्रो बालमैत्री नगर घोषित भएको हो ।
यसअघि बागलुङको गलकोट नगरपालिका पहिलो र बागलुङ नगरपालिका दोस्रो बालमैत्री नगरको रुपमा घोषणा भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सुरेन्द्र पाण्डे