मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

himalpress.com · Mon Jun 01 14:07:13 GMT 2026

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सबीच सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)