सञ्चारमन्त्री तिमिल्सिनासँग स्टारलिंककी निर्देशक हन्टरको भेटवार्ता
kharibot.com · Mon Jun 01 14:05:00 GMT 2026

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले भेटवार्ता गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)