एसीसी महिला प्रिमियर कप क्रिकेट : हङ्कङसँग नेपालको लज्जास्पद हार
lokaantar.com

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा नेपाली टोलीले हङ्कङसँग लज्जास्पद हार ब्यहोरेको छ ।
समूह चरणको अन्तिम खेलमा हङ्कङले नेपाललाई ६९ रनको फराकिलो अन्तरले हराएको हो । यद्यपि, नेपाल र हङ्कङ दुवै यसअघि नै समूह ‘डी’बाट क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
टी-२० विश्वकप