मेलम्चीका पीडित तथा भेन्डर्सका माग तत्काल पूरा गर्न सरकारसँग प्रमुख सचेतक दुलालको माग
ratopati.com · Thu Sep 17 08:46:24 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्। प्रभावित पीडित भेन्डर्स सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको जानकारीसमेत उनले गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)