कृष्णभीरमा दीर्घकालीन समाधान खोज्न कुलमान घिसिङको आग्रह
nepalsamaya.com · Thu Sep 17 08:46:00 GMT 2026

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ बाटो खोली दुईतर्फी यातायात सञ्चालनमा आउनु सकारात्मक भएको बताएका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि कृष्णभीरमा यातायात अवरुद्ध भएको थियो। सडक बन्द हुँदा आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)