संसदीय विशेष समिति गठन गर्ने विषयमा दलहरूबीच जुटेन सहमति
onlinekhabar.com · Thu Sep 17 08:44:35 GMT 2026

१ असोज, काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारको कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ ।
तर समितिको सदस्य संख्या, कार्यावधि र कार्यक्षेत्रबारे भने बिहीवारको छलफलमा सहमति जुट्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)