बाढीपछि विदेशीले दिएको सामग्री एयरपोर्टको कार्गोमा अलपत्र राखियो– रास्वपा सांसद न्यौपाने
setopati.com · Thu Sep 17 08:46:15 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद यज्ञमणि न्यौपानेले बाढीपछि विभिन्न देश र संघसंस्थाले दिएको सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले कार्गोमा थन्किएका सामानहरूको फोटो देखाउँदै बाढीपछि विदेश र अन्तर्राष्ट्रिय संघ संस्थाले दिएको सामग्रीहरू अलपत्र अवस्थामा रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)