पूर्व उपसभापति धनराज गुरुङले छाडे शेखरको साथ, महाधिवेशनमा भाग लिन स्याङ्जामा
lokaantar.com

नेपाली कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरुङले पनि शेखर कोइरालाको साथ छाडेका छन् ।
उनी पार्टीको वडा महाधिवेशनमा सहभागी हुन स्याङ्जा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)