सिंहदरबारको गेटमै धितालको अभिव्यक्तिलाई लिएर भएको प्रदर्शनप्रति रास्वपाको आपत्ति
reportersnepal.com · Thu Sep 17 08:46:27 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यलेले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सिंहदरबारको गेटअगाडि गरिएको प्रदर्शनप्रति आपत्ति जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री आचार्यले उक्त विषय उठाउँदै सांसदले आफ्नो धारणा राखेकै आधारमा धम्की र दबाब दिने गतिविधि स्वीकार्य नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)