एमाले प्रचार प्रमुख निरज आचार्य लेख्छन्-रास्वपाको प्रस्ताव संविधानको आधारभूत संरचनामाथिको प्रहार
nepalpress.com · Thu Jun 25 09:34:55 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट पारित भएको भनिएको राजनीतिक दस्तावेज नेपालको संविधानको आधारभूत संरचनामाथिको प्रहार भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आचार्यले रास्वपाको दस्तावेज पारित भएको समाचार सत्य भए त्यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत रहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)