कच्चा तेलको मूल्य इरान–अमेरिका युद्धअघिको भन्दा कम मूल्यमा झर्यो
baahrakhari.com · Thu Jun 25 09:37:20 GMT 2026

काठमाडौं । पछिल्ला केही महिनादेखि विश्व ऊर्जा बजारमा देखिएको तनाव कम भएसँगै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ । अमेरिकी–इरान तनावका कारण बढेको तेलको मूल्य अहिले युद्धअघिकै अवस्थामा फर्किएको छ । यसले विश्व अर्थतन्त्र र उपभोक्तालाई राहत दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हाल ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा तल झरेको छ । अमेरिकी बेन्चमार्क डब्ल्यूटीआई क्रुड पनि ७० डलरभन्दा कममा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)