सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित
hamrokhelkud.com · Mon May 06 18:39:31 UTC 2024
सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित
एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबाद माथि ७ विकेटको जित हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)