कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी
rajdhanidaily.com · Thu Sep 17 08:50:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई ससम्मान समावेश गर्ने निर्णय बिहीबार कार्यान्वयन भएको हो ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आत्मसात गर्दै निवर्तमान कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पार्टी कार्यालयमा आउने भएपछि कांग्रेस कार्यकर्तामा उत्साह छाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)