एक वर्षमा साढे ४० हजार उजुरी, सबैभन्दा धेरै स्थानीय तहविरुद्ध
ratopati.com · Thu Sep 17 08:53:01 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को आफ्नो छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका प्रवक्ताले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रतिवेदनका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)