रसुवा विपद्का लागि आएका राहत सामग्री विमानस्थलमै थन्किए - सांसद न्यौपाने
nepalviews.com · Thu Sep 17 08:55:08 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपद्का लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफू त्रिभुवन विमानस्थलको कार्गोबाटै आएको र त्यहाँ विपदका लागि आएका सामग्री लामो समयदेखि थन्किएको देखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)