व्यवसायी नीतिगत अनिश्चितता र प्रशासनिक झन्झटसँग जुधिरहेका छन् : सांसद अधिकारी
ekantipur.com · Thu Sep 17 08:50:51 GMT 2026

व्यवसायी नीतिगत अनिश्चितता र प्रशासनिक झन्झटसँग जुधिरहेका छन् : सांसद अधिकारी
रास्वपा सांसद लिमा अधिकारीले भनिन्- 'हामीले एउटा कठोर सत्य स्वीकार्नै पर्छ, भोको पेटलाई कुनै पनि वादले लामो समयसम्म निर्देशित गर्न सक्दैन । बेरोजगार हातलाई सिद्धान्तले मात्रै सधैं आश्वास्त बनाउन सक्दैन । खाली खल्तीलाई राजनीतिक नाराले मात्र समृद्ध बनाउन सक्दैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)