द ग्रेजोनको रिपोर्टबारे सरकारसँग एमाले सांसद पोखरेलको प्रश्न: प्रधानमन्त्री र रविले जवाफ दिनुपर्छ
makalukhabar.com · Thu Sep 17 08:53:04 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भुमिका रहेको भनी आएको समाचारबारे सरकारसँग जवाफ मागगेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पोखरेलले अमेरिकी अनलाइन सञ्चारमाध्यम द ग्रेजोन ले प्रकाशित गरेको रिपोर्टलाई उल्लेख गर्दै उक्त विषय गम्भीर प्रकृतिको भएकाले सरकार र नाम जोडिएका व्यक्तिहरूले सार्वजनिक रूपमा धारणा स्पष्ट गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)