शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो आठौंदेखि पाचौँ तहसम्मका कर्मचारी
baahrakhari.com · Thu Jul 21 00:50:00 GMT 2022
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै मानव अङ्ग प्रत्यारोपण विकास समिति शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
योग्यता पुगेका उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको केन्द्रले आठौंदेखि पाचौँ तहसम्मका कर्मचारी माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)