युवकको विभत्स हत्या प्रकरण, एक जना पक्राउ
nepalsamaya.com · Mon Dec 20 00:50:24 GMT 2021
धनगढी-
कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका-९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो। तर, प्रहरीले उनले नाम सार्वजनिक गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)