‘सरकार र फिफाबिचको सैद्धान्तिक टकराबले फुटबल सङ्कटमा पर्यो’
ratopati.com · Thu Sep 17 08:56:26 GMT 2026
काठमाडौँ । तेस्रो पक्षको हस्तक्षेपका कारण विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले निलम्बन गरेपछि सङ्कटमा परेको नेपाली फुटबलको पछिल्लो अवस्थाबारे निलम्बित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गम्भीर चिन्ता व्यक्त गरेको छ।
निलम्बित एन्फाका महासचिव किरण राईले सरकार (राष्ट्रिय खेलकुद परिषद्) र फिफाबिचको सैद्धान्तिक टकराबका कारण नेपाली फुटबल अनिश्चिततातर्फ धकेलिएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलनमा बोल्दै राईले फिफाको प्रतिबन्धपछि सिर्जना भएको अन्योल, खेलाडी र कर्मचारीको समस्या तथा भावी दिशाबारे एन्फाको धारणा सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)