राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश
gorkhapatraonline.com · Thu Sep 17 08:58:55 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बिहीबार पेश गर्नुभएको छ ।
प्रमुख आयुक्त राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)