मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वको पानी चक्र अनियमित बन्दै

corporatenepal.com · Thu Sep 17 08:46:58 GMT 2026

जेनेभा । विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ्नसक्ने चेतावनी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)