दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग
khabarhub.com · Thu Sep 17 08:58:17 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसद यज्ञमणि न्यौपानेले दातृ निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा थन्किएको बताउँदै पीडितहरूलाई ती सामान प्रदान गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)