कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
canadanepal.com · Thu Sep 17 08:56:36 GMT 2026

कैलाली - जापानिज इन्सेफलाइटिसको संक्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि कैलालीका तीन स्थानीय तहमा बिहीबारदेखि विशेष खोप अभियान सुरु गरिएको छ।
अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा ३० वर्ष वा सोभन्दा माथिका नागरिक तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाउन थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)