जलरङमा सजियो ‘मृगस्थली’
dcnepal.com · Sat Mar 04 16:46:38 GMT 2023
काठमाडौं। काठमाडौंको विश्वसम्पदा सूचीमा रहेको पाशुपत क्षेत्रअन्तर्गतको मृगस्थलीमा कलाकारहरूले विभिन्न कोणबाट त्यहाँका सम्पदाहरूलाई क्यान्भासमा भरे। यहाँको धार्मिक, पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका संरचनालाई जलरङका माध्यामबाट कलाकारले आफ्नो सिर्जनालाई निखारे।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)