सर्वोच्चले सरकारसँग सोध्यो विष्णु पौडेल पक्राउ गर्नुको कारण
nepalnews.com · Thu Jun 25 09:47:36 GMT 2026

काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुका कारण खुलाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बिहीबार सुनुवाइ गर्दै सरकारका नाममा कारण खुलाउन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)