लागूऔषध सहित २४ घण्टामा ३२ जना समातिए
nagariknews.nagariknetwork.com · Thu Jun 25 09:32:52 GMT 2026

प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट ३२ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं , बुढानिलकण्ठ नगरपालिका-८ सुन्दरबस्ती भंगालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ६० मिलिग्राम र नगद १२ हजार ४ सय ५ रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
नेपाल प्रहरी
काठमाडौँ