रास्वपा महाधिवेशनमा गएका वडाध्यक्षलाई पदमुक्त गर्न एमालेको सिफारिस
nepalpress.com · Thu Jun 25 09:50:14 GMT 2026

विराटनगर । मोरङ बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्र सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि कारबाहीमा परेका छन् । उनी एमालेबाट निर्वाचित भएका हुन् ।
उनलाई पदमुक्त गर्न एमाले मोरङले सिफारिस गरेको छ । ९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारीको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)